फाल्गुन ११, १०:३७रासस
निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः चन्द
निर्माण व्यवसायी सङ्घ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मत रूपमा चयन भएका छन्।
फाल्गुन १०, ०५:२६खबर संवाददाता
बैतडीमा भूकम्पको धक्का महसुस
बैतडी: बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का... विस्तृतमा
फाल्गुन १०, १०:१२खबर संवाददाता
दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि बैतडीको पाटनमा शोक बिदा
बैतडी: टिप्पर दुर्घटनामा परी विद्यार्थीहरुको मृत्यु भएपछि बैतडीको पाटन नगरपालिकाले शोक बिदा दिएको छ। सोमबार पाटन... विस्तृतमा
फाल्गुन १०, ०८:०५खबर संवाददाता
बैतडीमा टिप्पर दुर्घटना : थप एक जनाको मृत्यु
बैतडीमा टिप्पर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
फाल्गुन ९, ०६:३५खबर संवाददाता
बैतडी सिगासको एक विद्यालयमा तालाबन्दी, आन्दोलनमा विद्यार्थी [भिडिओसहित]
बैतडीको एक विद्यालयमा तालाबन्दी गरिएको छ।
फाल्गुन ९, ०५:५२खबर संवाददाता
बैतडीमा टिप्पर दुर्घटना: मुत्यु भएका ३ र घाइते ४ जनाको परिचय खुल्यो
बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
- ‹ previous
- 328 of 585
- next ›