सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २४, ०१:०५खबर संवाददाता

बैतडीमा अनशनरत लेन्थवर्करका समस्या समाधान गर्न बनाइयो समिति

बैतडीमा पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि समिति गठन गरिएको छ।

असार २३, ०४:४८खबर संवाददाता

बैतडीमा अनशन बसेका लेन्थवर्करको पारिश्रमिक भुक्तानी गर्न संसदमा माग

बैतडीका लेन्थवर्करहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरिएको छ।

असार २३, ११:३९रासस

बैतडीका ३० बस्ती पहिरोको उच्च जोखिममा

बैतडी: बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ।

असार २३, १०:०१खबर संवाददाता

बैतडीमा एक पुरुष मृत फेला

धनगढीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्।

असार २३, ०८:०९खबर संवाददाता

बैतडीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु

धनगढी: बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 

असार २२, १०:४२खबर संवाददाता

बैतडीका मडैको एनआरएनए जापानमा उमेदवारी

बैतडीका मोहोन सिहं मडैले जापानको गैरआवासिय संस्था एनआरएनएमा उमेदवारी दिने भएका छन्।