सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १७, ०३:०१खबर संवाददाता

बैतडीमा शहिद दशरथचन्दको ११९औं जन्मजयन्ती मनाइयो

बैतडीमा शहिद दशरथ चन्दको ११९औं जन्मजयन्ती मनाइएको छ। शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मजयन्ती... विस्तृतमा

असार १६, १२:१७खबर संवाददाता

बैतडीमा दुई महिनापछि चले सार्वजनिक सवारी साधन

बैतडीमा करिव दुईमहिना पछि सार्वजनिक सवारी साधन चलेका आएका छन्।

असार १५, ०६:०७खबर संवाददाता

बैतडीका सामुदायिक वनबाट अनुमति बिना धमाधम रुख काटिदै

बैतडीका सामुदायिक वनबाट अवैध रुपमा रुखहरु काटिने गरेको खुलेको छ।

असार १५, ०३:५१खबर संवाददाता

बैतडीमा ट्याक्टर दुर्घटना, पाटन र कैलालीका दुइ जना घाइते

बैतडीमा सडक मर्मतको काम गरिरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

असार १५, १२:१२खबर संवाददाता

बैतडीमा खुकुलो पार्दै असार मसान्तसम्म थपियो निषेधाज्ञा

बैतडीमा गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ।

असार १५, ११:५३खबर संवाददाता

ब्राहमण एकता बैतडी नामक फेसबुकबाट नेताहरुको चरित्र हत्या गरिएको भन्दै कांग्रेसको आपत्ति

केही दिन यता ब्राहमण एकता बैतडी नामक फेसबुक आइडी खोलेर नेपाली कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने प्रयास गरेको... विस्तृतमा