सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १८, ०३:३४नारायण अवस्थी

बैतडीको पुर्चौडीमा एउटै कर्मचारीलाई ५९ लाख भुक्तानी, महालेखाले औँल्यायो अनियमितता

धनगढीः महालेखा परीक्षकको प्रतिवेदन-२०८३ ले बैतडीको पुर्चौडी नगरपालिकाले बैंकमार्फत भुक्तानी गर्नुपर्ने खर्चसमेत... विस्तृतमा

साउन १७, १०:३७खबर संवाददाता

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूलाई पितृ शोक

धनगढी: नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडुलाई पितृ शोक परेको छ। उनका बुवा देवदत्त बडूको निधन भएको हो।

साउन १६, ०३:४८नारायण अवस्थी

बैतडीको पुर्चौडी नगरपालिकामा एक कर्मचारीले लगाए साउन १४ मै महिनाभरिको हाजिरी! 

धनगढी: पुर्चौडी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत एक कर्मचारीको साउन महिनाको हाजिरी अभिलेखलाई... विस्तृतमा

साउन १२, ०४:५५खबर संवाददाता

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारमा सतर्क रहन प्रशासनको आग्रह

बैतडी: भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ ।

साउन १२, ०३:३३खबर संवाददाता

बैतडीमा गोरुमाथि निर्मम कुटपिट गरी भिरबाट फालियाे, नाबालक पक्राउ

बैतडी: गोरुलाई मरासन्न हुने गरी कुटपिट गरेर भिरबाट फाल्ने बैतडीका एक नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाटन... विस्तृतमा

साउन १२, ०३:२७खबर संवाददाता

बैतडीमा मलामीमै विभेद : चार जनाले गाडेको शव पाँच दिनपछि खोलामा भेटियो

बैतडीः बैतडीको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान भएको छ।