सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २७, ११:१४खबर संवाददाता

बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बैतडी : बैतडीमा रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ।... विस्तृतमा

साउन २६, ०५:३४

बैतडीको पाटन नगरपालिकामा भएको अनियमितता छानबिन गर्न समिति गठन

बैतडीः बैतडीको पाटन नगरपालिकामा भएको भनिएको अनियमितता छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय भएको छ । 

साउन २६, ०३:४३

बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु

बैतडीः बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ।

साउन २६, ०२:०८रासस

बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध

बैतडीः लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन्।

साउन २६, ११:१३खबर संवाददाता

बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

बैतडीः बैतडीको कारागार कर्यालयमा क्षमता भन्दा बढी कैलिबन्दी हुुँदा व्यबस्थापनमा समस्या भएको छ।

साउन २६, ०८:५६खबर संवाददाता

बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण पुनः देखियो

बैतडीः जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ।