सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २३, ०७:०९खबर संवाददाता

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन

बैतडी : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई तोकिएको समयमा आयोजना सम्पन्न गर्न... विस्तृतमा

जेठ २०, ०६:०२रासस

बैतडीमा इण्डो–नेपाल मेला बिहीबारदेखि

बैतडीः बैतडीमा इण्डो–नेपाल अन्तरराष्ट्रिय मेला २०८२ को तयारी भएको छ।

जेठ १९, ०७:०२खबर संवाददाता

बैतडीको शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

बैतडीः शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन्। प्राविधिक धारतर्फ... विस्तृतमा

जेठ १८, ०७:१०खबर संवाददाता

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जेठ १७, ०८:३०खबर संवाददाता

बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु

धनगढी : बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ।

जेठ १६, ०७:०७खबर संवाददाता

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ

बैतडीः बैतडीमा १५ लाख ३० हजारको ११ पेटी बिडीसहित २ जना पक्राउ परेका छन्।