बाजुराको स्वामीकार्तिकमा कृषक पेन्सन योजना लागु गरिने
धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा कृषक पेन्सन योजना लागु गरिने भएको छ। कृषि उत्पादन बढाउनुका साथै... विस्तृतमा
बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने
धनगढी: बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने भएको छ। गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले आजबाट लागु... विस्तृतमा
बाजुराको बडिमालिका नगरपालिकाले आइतबारको बिदा नदिने
बाजुराः बडीमालिका नगरपालिकाले संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। पहिलो कार्यपालिका बैठकबाट... विस्तृतमा
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा
बाजुरा: राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बिहान पूजा आराधना गरेका छन्। जिल्लाको खप्तडमा लाग्ने... विस्तृतमा
राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने
धनगढी: राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्।
बाजुरामा पेट्रोलियम पदार्थको मूल्य कम गर्न जिल्ला प्रशासनलाई ज्ञापन पत्र
धनगढी: बाजुरामा पेट्रोलियम पदार्थको मूल्य कम गर्न जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ। सोमबार अखिल... विस्तृतमा
- ‹ previous
- 132 of 275
- next ›