सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १०, १२:३४खबर संवाददाता

बाजुराको बुढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

बाजुरा: निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्रै बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि... विस्तृतमा

जेठ ९, ०४:४८खबर संवाददाता

बाजुराको बुढीगंगामा एमालेले बुथ कब्जा गर्‍याे: कांग्रेस

काठमाडौं: नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका नेताको सक्रियतामा चुनावमा धाँधली भएको आरोप... विस्तृतमा

जेठ ७, ०८:२९खबर संवाददाता

बाजुरा बुढीनन्दाको प्रमुखमा एमालेका बोहरा निर्वाचित, उपप्रमुखमा स्वतन्त्रका बोहरा विजयी 

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। उनी ५११५ मत ल्याएर नगर... विस्तृतमा

जेठ ७, ०६:०३खबर संवाददाता

बाजुराको बुढीनन्दा–९ को अध्यक्षमा काँग्रेसका रावत विजयी 

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिका–९ मा नेपाली काँग्रेसका मानबहादुर रावत विजयी भएका छन्। उनी ३३६ मत ल्याएर... विस्तृतमा

जेठ ७, ०५:४८खबर संवाददाता

बाजुराको बुढीनन्दा-७ को अध्यक्षमा काँग्रेसका दानी विजयी

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिका-७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका अशोकबहादुर दानी विजयी भएका छन्। उनी ६२३... विस्तृतमा

जेठ ६, ०६:१७खबर संवाददाता

बाजुरामा ७ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बाजुरा: बाजुराका नवनिर्वाचित ७ पालिकाका जनप्रतिनिधिले सपथ लिएका छन्। स्थानिय तहको निर्वाचनबाट विजयी ७ पालिकाका... विस्तृतमा