सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ५, ०७:५७खबर संवाददाता

बाजुराको बुढिनन्दा-२ को अध्यक्षमा एमालेका गिरी निर्वाचित

धनगढी: बाजुराको बुढिनन्दा नगरपालिका-२ को वडा अध्यक्षमा नेकपा एमालेका नन्दराज गिरी निर्वाचित भएका छन्। उनी ३०८ मत... विस्तृतमा

जेठ ५, ०५:४२खबर संवाददाता

बाजुराको बुढिनन्दा-१ को अध्यक्षमा एमालेका कार्की विजयी

धनगढी: बाजुराको बुढिन्दा नगरपालिका-१ को वडा अध्यक्षमा नेकपा एमालेका मानबहादुर कार्की विजयी भएका छन्। उनी ५३८ मत... विस्तृतमा

जेठ ४, ०६:५७खबर संवाददाता

बुढिनन्दा नगरपालिका ८ मा एमालेका शाही विजयी

बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका केशवबहादुर शाही प्यानल सहित विजयी भएका छन्।

जेठ ४, ०५:५३खबर संवाददाता

बाजुरा बुढिनन्दामा एमालेको अग्रता कायम

धनगढीः बुढिनन्दा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको अग्रता कायम रहेको छ।  एमालेका मेयरका उम्मेदवार... विस्तृतमा

जेठ ४, ०९:३१खबर संवाददाता

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा दोहोरिए एमालेका शाही, उपाध्यक्षमा विष्ट विजयी

धनगढी: बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन्। उनी २३१९ मत ल्याएर... विस्तृतमा

जेठ ४, ०९:०५खबर संवाददाता

बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

धनगढी: बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन्। मल्लले २३८४ मत... विस्तृतमा