बाजुराको बुढिनन्दा-२ को अध्यक्षमा एमालेका गिरी निर्वाचित
धनगढी: बाजुराको बुढिनन्दा नगरपालिका-२ को वडा अध्यक्षमा नेकपा एमालेका नन्दराज गिरी निर्वाचित भएका छन्। उनी ३०८ मत... विस्तृतमा
बाजुराको बुढिनन्दा-१ को अध्यक्षमा एमालेका कार्की विजयी
धनगढी: बाजुराको बुढिन्दा नगरपालिका-१ को वडा अध्यक्षमा नेकपा एमालेका मानबहादुर कार्की विजयी भएका छन्। उनी ५३८ मत... विस्तृतमा
बुढिनन्दा नगरपालिका ८ मा एमालेका शाही विजयी
बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका केशवबहादुर शाही प्यानल सहित विजयी भएका छन्।
बाजुरा बुढिनन्दामा एमालेको अग्रता कायम
धनगढीः बुढिनन्दा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको अग्रता कायम रहेको छ। एमालेका मेयरका उम्मेदवार... विस्तृतमा
बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा दोहोरिए एमालेका शाही, उपाध्यक्षमा विष्ट विजयी
धनगढी: बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन्। उनी २३१९ मत ल्याएर... विस्तृतमा
बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
धनगढी: बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन्। मल्लले २३८४ मत... विस्तृतमा
- ‹ previous
- 152 of 291
- next ›