माघ २४, ०३:२९खबर संवाददाता
बाजुरामा रुखले च्यापिएर युवतीको मृत्यु
बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ।
माघ २३, १०:४१खबर संवाददाता
बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
माघ २३, ०८:२३रासस
बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध
कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा बाजुराको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि... विस्तृतमा
माघ २१, ०५:४२खबर संवाददाता
बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास
बाजुरामा सशस्त्र प्रहरी बलको भवनको शिलान्यास गरिएको छ।
माघ २१, ०४:२१रासस
हिमपातपछि मार्तडी–कोल्टी यातायात सम्पर्क टुट्यो
बाजुराको पूर्वी उत्तरी भेगलाई जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको छ।
माघ २१, ०३:२०रासस
बाजुरामा हिमपातपछि वन्यजन्तुको चोरी सिकार बढ्दै
बाजुरामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकार बढ्ने भएको छ।
- ‹ previous
- 166 of 292
- next ›