सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १, ०१:३५खबर संवाददाता

बाजुरामा भरुवा बन्दुक र बँदेलको मासुसहित दुई जना पक्राउ

धनगढी: बाजुरामा भरुवा बन्दुक र जंगली बँदेलको मासुसहित दुई जना पक्राउ परेका छन्। 

वैशाख १, १२:२२खबर संवाददाता

बाजुरामा वैशाख ७ गतेदेखी कोरोनाविरुद्धको दोश्रो चरणको खोप लगाईने

धनगढी: बाजुरामा वैशाख ७ गतेदेखी ११ गतेसम्म कोरोना भाइरसविरुद्धको दोश्रो चरणको खोप लगाईने भएको छ।

चैत्र २९, ०८:२३खबर संवाददाता

बाजुरामा जीप दुर्घटना, चार जना घाइते

बाजुराः बाजुरामा जीप दुर्घटना भएको छ।

चैत्र २८, ०३:२५खबर संवाददाता

बाजुराका सामुदायिक वनमा डढेलो

बाजुरा: बाजुराका ४ वटा सामुदायिक वनमा डढेलो लागेको छ।

चैत्र १७, ०३:०२खबर संवाददाता

बाजुराको एक विद्यालयका २ सय बढी विद्यार्थी बिरामी

बाजुरा:  बाजुराको बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थी बिरामी परेका छन्। ५ दिनयता... विस्तृतमा

चैत्र १७, १२:५६खबर संवाददाता

बाजुरामा भीरबाट लडेर एकको मृत्यु

बाजुरा : बाजुरामा भीरबाट लडेर एकको ज्यान गएको छ।