सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ८, ०२:१२खबर संवाददाता

बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाईते   

बाजुराः बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

साउन ५, ०५:१८

ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण

बाजुराः भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण भएको छ।

असार ३२, ०५:५७खबर संवाददाता

बाजुरामा लडेर एकको मृत्यु

बाजुराः बाजुराको गौमूल गाउँपालिकामा मंगलवार भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।

असार ३०, ०२:५२खबर संवाददाता

नदीले बगाउँदा बाजुरामा एक जनाको मृत्यु

बाजुरा : बजुराको बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ। 

असार २१, ०८:१०

बाजुरामा पुलबाट लडेर बालकको मृत्यु

धनगढीः बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ।

असार ९, ०१:५९खबर संवाददाता

बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

बाजुरा: बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन।