बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध
बाजुरा: लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको ठाउँठाउँमा पहिरो गएपछि आइतबार बिहानबाट उक्त सडक अवरुद्ध... विस्तृतमा
बाजुरामा वर्षाले अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा
बाजुरा : लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ। भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम... विस्तृतमा
बाजुराको मार्तडीमा विद्युत् सेवा अवरुद्ध
बाजुरा: जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण बाउली... विस्तृतमा
बुढिगंगाको शान्नीकोट प्राविमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
धनगढी : बाजुराको बुढिगंगा नगरपालिकामा रहेको शान्नीकोट प्राथमिक विद्यालय भवन निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै... विस्तृतमा
बाजुराको ताप्रीसेरा झोलुंगे पुल माथि भएर बग्न थाल्यो नदी
बाजुरा : लगातारको अविरल वर्षापछि त्रिवेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा... विस्तृतमा
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
बाजुराको बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन्... विस्तृतमा
- ‹ previous
- 238 of 294
- next ›