सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २८, ०७:०९रासस

बाजुराका मतदाताको नामावली अद्यावधिक

बाजुरा: जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ।

असोज २७, ०६:४९रासस

चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन बाजुरा प्रहरीको आग्रह

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन... विस्तृतमा

असोज २६, १२:४४रासस

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

बाजुरा : सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि... विस्तृतमा

असोज २३, ०२:०२खबर संवाददाता

बाजुराको बुढीगंगाका पूर्वमेयरसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद

धनगढीः बाजुराको बुढीगंगा नगरपालिका पूर्वमेयरसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद र १० हजार रुपैयाँ... विस्तृतमा

असोज २१, ०७:५१खबर संवाददाता

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुराः बाजुराको बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्।

असोज १९, १०:५३रासस

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन

बाजुराः बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। प्रहरी... विस्तृतमा