सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ८, ०१:००खबर संवाददाता

बाजुराको बुढीगंगाले प्रदेश सरकारका योजना कार्यान्वयन नगर्ने

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयन नगर्ने भएको छ।

फाल्गुन ४, ०३:१७

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु

धनगढी : बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएको छ।

फाल्गुन १, ११:५६खबर संवाददाता

बाजुरामा १६ वर्षीया बालिकामाथि करणी

धनगढीः बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ।

माघ २८, ०६:५९खबर संवाददाता

कर्णाली नदीबाट तीन जनाको उद्धार

बाजुरा: बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ। 

माघ २६, ०३:०६खबर संवाददाता

बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार

बाजुराः बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ।

माघ २२, १२:३५खबर संवाददाता

बाजुराको एक घरमा आगलागी 

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।