जेठ २४, ०५:३९खबर संवाददाता
बाजुराको बाम्का बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
बाजुरा: बाजुराको बाम्का बजारमा शुक्रवार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
जेठ २३, ०६:३३खबर संवाददाता
बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जले
धनगढीः बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जलेका छन्।
जेठ २२, ११:३७खबर संवाददाता
बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु
बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
जेठ १८, ०२:०७खबर संवाददाता
बाजुरामा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ स्थापना
बाजुरा : नेकपा (एमाले)का विद्यार्थी नेता चेतनदीप ऐडीको स्मृतिमा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ को स्थापना... विस्तृतमा
जेठ १८, ०७:०४खबर संवाददाता
बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु पक्राउ
बाजुराः बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु रोकाया पक्राउ परेकी छिन्।
जेठ १३, ०३:२७खबर संवाददाता
बाजुरामा जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगियो
बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।
- ‹ previous
- 59 of 290
- next ›