पुष २९, ०३:२०खबर संवाददाता
बाजुरामा भिरबाट लडेर घाइते भएकी बालिकाको मृत्यु
बाजुराः बाजुरामा भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ।
पुष २७, ०७:३१खबर संवाददाता
बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु
बाजुराः बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी... विस्तृतमा
पुष २६, ०७:४३खबर संवाददाता
बाजुरामा जातीय तथा छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ
बाजुराः बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पुष २३, ०२:४६खबर संवाददाता
बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य
बाजुराः बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य गरिएको छ।
पुष २२, ०८:१२खबर संवाददाता
चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ
बाजुराः चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ परेका छन्।
पुष १४, ०५:०९खबर संवाददाता
बाजुरामा एक जना मृत भेटिए
बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।
- ‹ previous
- 69 of 290
- next ›