सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २९, ०४:०८खबर संवाददाता

बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता

बझाङ:  बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय... विस्तृतमा

वैशाख २८, ०६:४१खबर संवाददाता

बझाङमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

बझाङ: बझाङमा नेपाली काँग्रेस र नेकपा एमाले  कार्यकर्ताबीच झडप भएको छ।   सुर्मा–५ सैनगाउँमा भएको झडपमा परि नेकपा... विस्तृतमा

वैशाख २८, ०५:३७खबर संवाददाता

बझाङमा १४ वर्षीया किशोरी बलात्कृत 

बझाङ: बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने... विस्तृतमा

वैशाख २४, ०६:१३खबर संवाददाता

बझाङमा महिला मृत फेला 

बझाङ: बझाङमा एक महिला मृल फेला परेकी छिन्। बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी... विस्तृतमा

वैशाख २२, ११:१८खबर संवाददाता

बझाङमा चुनाव अवधिभर मदिरा निषेध

बझाङ: बझाङमा स्थानीय तहको निर्वाचन अवधिभर मदिरा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको... विस्तृतमा

वैशाख २१, ०८:००खबर संवाददाता

बझाङमा वर्षाका कारण पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध 

बझाङमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।