सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ६, १०:३७रासस

बझाङका महिला नेतृहरू किन भए आक्रोशित ? यस्ता छन् माग 

बझाङ: स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला... विस्तृतमा

वैशाख ६, ०७:१६खबर संवाददाता

बझाङमा भूकम्प

बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको हो।  

वैशाख ५, १२:१७खबर संवाददाता

बझाङमा करेन्ट लागेर युवकको मृत्यु

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

वैशाख ४, ०१:११खबर संवाददाता

जयपृथ्वीको मेयरमा एमालेबाट तीन नाम सिफारिस, गठबन्धन अलमलमै

नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

वैशाख ४, १०:४६खबर संवाददाता

बझाङ जीप दुर्घटनाः मृतक र घाइतेहरुको परिचय खुल्यो

बझाङ जीप दुर्घटनामा मृत्यु भएका विनोद बोहरा नेपाली काँग्रेस बझाङका सभापति खडक बोहराका माइला छोरा भएको खुलेको छ।

वैशाख ४, ०७:४०खबर संवाददाता

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु

बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ।