बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार कुँवरको मृत्यु
बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ।
बझाङ प्रशासनले भन्योः होलीलाई मर्यादित बनाउ
जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ।
बझाङमा वैध हतियार प्रहरीलाई बुझाउन निर्देशन
जिल्ला प्रहरी कार्यालय बझाङले निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरु प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
बिना जानकारी किन बझाङ ‘ल्यान्ड’ भयो हेलिकोप्टर, को आएका थिए ?
बझाङ: बिहीवार दिउँसो बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा एक हेलिकोप्टर ल्यान्ड भयो। स्थानीय... विस्तृतमा
बझाङमा केदारस्युँ गाउँपालिका पहिलो
बझाङ: बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ। प्राकृतिक स्रोत तथा... विस्तृतमा
बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- ‹ previous
- 121 of 234
- next ›