सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २८, ०६:१९खबर संवाददाता

बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

बझाङः बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको... विस्तृतमा

चैत्र २८, ०६:१२खबर संवाददाता

बझाङमा चट्याङ लागेर एकको मृत्यु 

बझाङः बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ।

चैत्र २२, ०७:१९खबर संवाददाता

बझाङको हात्तीसार दरबारको संरक्षण गर्न छलफल

बझाङः बझाङको हात्तीसार दरबारको संरक्षण पहल सुरु भएको छ। जिल्लाको सदरमुकाम चैनपुरमा रहेको ऐतिहासिक हात्तीसार दरबार... विस्तृतमा

चैत्र २२, ०९:५८खबर संवाददाता

बझाङको एक गाउँपालिकाका हाकिम जिप चालकबाट कुटिए

धनगढी : बझाङको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन्।

चैत्र १९, ०८:३०खबर संवाददाता

बझाङका एक फरार प्रतिवादी पक्राउ

बझाङः बझाङका एक फरार प्रतिवादी पक्राउ परेका छ।

चैत्र १३, ०४:२६कमल सावद

बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्‍दा

धनगढीः बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जनाका विरुद्धमा भ्रष्टाचार मुद्‍दा दायर भएको छ।