बझाङको थलि जिउलो, जहाँ एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गरिन्छ
बझाङको छविस पाथिभेरा गाउपालिका वडा नम्वर ६ थलि जिउलो भन्ने गाउमा रोपाई गर्दा र धान काट्दा एउटा अद्भभुत चलन छ । थलि... विस्तृतमा
न गाँस, न कपास : बर्षभरी नै पालमुनिको बास
न छोरा छोरी न आफन्त एकल महिला त्रिपालको छानो प्लाष्टिकका टुक्राहरु र चाउचाउ विष्कुटका कार्टुनहरुको ढोका । ओड्ने... विस्तृतमा
बझाङको मष्टा गाउँपालिकाका अध्यक्षलाई कालोमोसो
केहि दिन अगाडी बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको बिप्लप निकट... विस्तृतमा
बझाङमा खानेपानीको हाहाकार
बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव देखिएको छ। जनप्रतिनिधि आएको एकवर्ष बिते पनि खानेपानी... विस्तृतमा
लाखौमा निर्माण गरिएका काठे पुल सेतीले बगायो
लाखौको लगानीमा सेती नदीका निर्माण गरीएका काठेपुलहरु सेती नदीले बगाएको छ । सेती नदी पारीका भुभागलाई सडक सञ्ंजालस“ग... विस्तृतमा
चैनपुर–ताक्लाकोट सडकमा सुख्खा पहिरो, आवातजावत ठप्प
चैनपुर ताक्लाकोट सड्क खण्डको तल्कोट गाँउपालिका १ को बयालधारमा सुख्खा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको छ । फराकीलो... विस्तृतमा
- ‹ previous
- 231 of 236
- next ›