सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २३, ११:३०

बझाङमा फेरि खोलाले बगाउँदा तीनको मृत्यु दुई वेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नम्वर ४ नजिकै रहेको खहरे खोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बालक बेपत्ता... विस्तृतमा

वैशाख २०, ०२:०७

बझाङमा खहरे खोलाले जिप बगाउदा ३ जनाको मृत्यु

बझाङको जयपृथ्वी नगरपालिका ७ को खड्केतोला नजिकै खहरे खोलाले जिप बगाउदा ३ जनाको ज्यान गएको छ। 

वैशाख २०, ०९:२६

बझाङमा पहिरोले जिप बगायो

जयपृथ्वी राजमार्ग अन्तरगत बझाङको सुवेडा खोला नजिक पहिरो खस्दा एउटा जिप बगाएको छ । सुवेडा खोलानजिकै बुधबार राति... विस्तृतमा

वैशाख १०, १०:५८

वस्ती सार्न माग गर्दै मानव अधिकार आयोगमा उजुरी

बस्ती सार्न माग गर्दै बझाङ थलारा गाँउपालिका ९ आमबगरका स्थानीय वासिन्दाले मानव अधिकार आयोगको क्षेत्रीय कार्यलयमा... विस्तृतमा

वैशाख ८, १०:११

भिरबाट लडेर मजदुरको मृत्यु 

बझाङको कालंगा हाईड्रो प्रालीमा पर्ने सानीगाड लघुजल विद्युत आयोजनामा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ।

वैशाख ६, ०२:१९

बिद्यार्थी भर्ना अभियान प्रभावित

अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।... विस्तृतमा