सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ८, १०:५१खबर संवाददाता

बझाङमा मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

बझाङ: मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा... विस्तृतमा

फाल्गुन ५, ०५:१८खबर संवाददाता

बझाङका अधिकांश कृषक व्यावसायिक बन्दै

बझाङः दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती हरेक दिन बारीमै देखिन्नछन्। बारीको रेखदेख उनको नियमित जिम्मेवारी... विस्तृतमा

फाल्गुन ५, ०७:४७खबर संवाददाता

बझाङमा बालविकास शिक्षकलाई तालिम दिँदै रीड नेपाल 

धनगढी: रीड नेपालको आयोजना तथा  बझाङको खप्तडछान्ना गाउँपालिकाको समन्वयमा १० दिने प्रारम्भिक बालविकास शिक्षक तालिम... विस्तृतमा

फाल्गुन ४, ०५:१८खबर संवाददाता

बझाङको बुङ्गल नगरपालिकाको कार्यालयमा ताला

धनगढीः बझाङको बुङ्गल नगरपालिकाको कार्यालयमा ताला लगाइएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै... विस्तृतमा

माघ २६, ०९:५९खबर संवाददाता

ट्रयाक्टर दुर्घटना हुँदा बझाङमा चालक घाइते

धनगढीः बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

माघ २५, १०:५३

बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटामा मृत्यु

धनगढीः बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १... विस्तृतमा