तिङ्कर प्रहरी छायालेक पुग्यो
गत मङ्सिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ।
छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो
दार्चुला: आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,... विस्तृतमा
दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल सञ्चालनको तयारी
तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ।
दार्चुलाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने
दार्चुलाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने भएका छन्।
दार्चुला-टिंकर सडक आयोजनाः सेनाले कसरी गर्दैछ काम ?
टिंकर (कोठेधार टिंकर खण्ड) को ७५ किमि सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तीब्रता दिएको छ।
छाङ्गरुमा स्काइ फोन पुनः सञ्चालन
दार्चुला: सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ। नेपाल... विस्तृतमा
- ‹ previous
- 167 of 332
- next ›