चैत्र २९, ०३:२०खबर संवाददाता
दार्चुलाको लेकमको अध्यक्षमा एमालेबाट जोशी पुन: उम्मेदवार चयन
दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट परमानन्द जोशी उम्मेदवार चयन भएका छन्।
चैत्र २९, ११:१०खबर संवाददाता
दार्चुलाको दुहुँमा कार्की र बडालबीच फेरि टक्कर हुने
आसन्न स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिकामा फेरि पुलेन्द्र कार्की र नरेन्द्र बडालबिच प्रतिस्पर्धा हुने भएको छ।
चैत्र २७, ०६:२०खबर संवाददाता
दार्चुलाको शैल्यशिखरमा कांग्रेसबाट पुनः धामी मेयरको उम्मेदवार
दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन्।
चैत्र २७, ०५:४१खबर संवाददाता
महाकालीमा डुबेर महिलाको मृत्यु
दार्चुलामा महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
चैत्र २६, ११:१०खबर संवाददाता
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
चैत्र २५, ०३:१३रासस
दार्चुलामा विद्यालय र स्वास्थ्यचौकी निर्माणका लागि भारतको सहयोग
भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ।
- ‹ previous
- 172 of 333
- next ›