दार्चुलाको छाङरुमा संसदीय टोली, सडक निरीक्षण गरिने
महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको निरीक्षणमा संघीय संसदको विकास तथा प्रविधि समितिको टोली आएको छ।
भारतद्वारा अतिक्रमित दार्चुलाको गुञ्जी गाउँमा शिव महोत्सव लाउँदै भारत
भारतद्वारा अतिक्रमित गुञ्जीमा भारतको पिथौरागढ जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म शिव महोत्सवको आयोजना गरेको... विस्तृतमा
दार्चुलामा ३१ जनामा देखियो क्षयरोग
धनगढी: दार्चुलामा ३१ जनामा क्षयरोग देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका ३१... विस्तृतमा
दार्चुलाको शैल्यशिखरमा व्यक्तिगत जग्गामा सरकारी भवन, प्रदेश सरकारको १५ लाख स्वाहा
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रदेश सरकारले सर्वसाधारणको जग्गामा १५ लाख बजेटमा शहरी स्वास्थ्य... विस्तृतमा
दार्चुलामा राति साढे ८ बजेपछि देउसी भैलो खेल्न नपाइने
शान्ति सुरक्षालाई मध्यनजर गर्दै तिहार पर्वको अवसरमा खेलिने देउसी भैलो राति साढे ८ बजेपछि नखेल्न जिल्ला प्रहरी... विस्तृतमा
दार्चुलाको किम्तडीमा अवरुद्ध सडक खुलाइयो
दार्चुला: दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली किनारस्थित किम्तडी भिरमा अवरुद्ध लोकमार्ग खुलाइएको छ। सडक भाँसिएर... विस्तृतमा
- ‹ previous
- 196 of 333
- next ›