सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२, ०८:३३खबर संवाददाता

एक वर्षको अवधिमा दार्चुलामा २१ आत्महत्याका घटना

धनगढी: एक वर्षको अवधिमा दार्चुलामा २१ जनाले आत्महत्या गरेको पाइएको छ।

भदौ १०, ०६:०१खबर संवाददाता

जयसिंहको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग... विस्तृतमा

भदौ १०, ०१:२५खबर संवाददाता

दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न निर्देशन

संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन... विस्तृतमा

भदौ १०, १२:४९खबर संवाददाता

दार्चुलाकी सहायक सिडिओ दिल्लीमा, जयसिंह घटनाको छानबिन रिपोर्ट तयार पारिदै

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने... विस्तृतमा

भदौ १०, ०९:१२खबर संवाददाता

दार्चुलामा भिडभाड नगरी गौरा पर्व मनाउन अनुरोध

धनगढी: दार्चुलामा गौरा पर्व भिडभाड नगरी मनाउन अनुरोध गरिएको छ।

भदौ ९, ०५:१६खबर संवाददाता

धौलीगंगा बाँधको ढोका खोलिदै, महाकाली किनारवासीलाई सतर्क रहन आग्रह

बिहीबार भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलिने भएको छ।