सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३, ०९:००खबर संवाददाता

दार्चुलामा गत आवमा १ सय ४० मुद्दा दर्ता

धनगढी: जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७/०७८ मा १४० मुद्दा दर्ता भएका छन्।

साउन २, ०८:११खबर संवाददाता

दार्चुला अस्पतालले कुपोषित बालकको उपचारका लागि डडेल्धुरा पठायो

दार्चुला अस्पतालले एक कुपोषित बालकको थप उपचारका लागि डडेल्धुरा पठाएको छ।

असार ३१, ०६:२२खबर संवाददाता

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएकी महिला मृत फेला

दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ।

असार ३१, ११:४२खबर संवाददाता

दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता

धनगढी : दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छिन्।  जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ३ तुसरपानीस्थित... विस्तृतमा

असार ३१, ११:४१खबर संवाददाता

दार्चुलामा निषेधाज्ञा हट्ने

दार्चुलामा निषेधाज्ञा हट्ने भएको छ। जिल्ला कोभिड–१९व्यवस्थापन समितिको बुधवार बसेको बैठकले जारी निषेधाज्ञा हटाउने... विस्तृतमा

असार ३०, ११:५७खबर संवाददाता

दार्चुलामा बाढी पहिरोले खानेपानीमा क्षति

धनगढी: दार्चुलामा बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएको छ।