दार्चुलामा मेयरद्धारा भाडामा लिएको सरकारी गाडीको दुरुपयोग, जन्ती ओर्सान प्रयोग
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भाडामा लिएको सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ। मेयर... विस्तृतमा
चौलानी नदीमा डुबेर एक जनाको मृत्यु
दार्चुलाको सीमा भएर बग्ने चौलानी नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ९... विस्तृतमा
दार्चुलामा एक जना मृत फेला
दार्चुलामा एक जना युवक मृत फेला परेका छन। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर नम्बर २ हिकिला बस्ने २२ वर्र्षिय... विस्तृतमा
५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिए दार्चुलाका प्रदेशसभा सदस्य बोहरा
दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन्।... विस्तृतमा
२१ दिनमै फेरिए दार्चुलाका डीएसपी
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख २१ दिनमै परिवर्तन भएका छन् । काज सरुवा गरिएका दार्चुला प्रहरी... विस्तृतमा
‘घर फेरिए, दिन फेरिएनन्’
साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको... विस्तृतमा
- ‹ previous
- 316 of 334
- next ›