सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ९, ०५:५०खबर संवाददाता

दार्चुलामा बालिकाको शव फेला 

धनगढीः दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको... विस्तृतमा

साउन ८, ०४:१८खबर संवाददाता

अपर चमेलिया जलविद्युत आयोजनाको उद्घाटन

दार्चुलाः  चमेलिया जलविद्युत आयोजनाको सोमवार उद्धघाटन गरिएको छ।

साउन ४, ०८:२०खबर संवाददाता

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प 

दार्चुलाः दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

साउन ३, ०४:२२खबर संवाददाता

दार्चुलाको गोकुलेश्वर सडक पहिरोका कारण अवरुद्ध

दार्चुलाः दार्चुलको गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित गोकुलेश्वर... विस्तृतमा

साउन २, ११:४४खबर संवाददाता

दार्चुलाको एक होटलमा युवाहरुबिच झडप, चार घाइते

दार्चुलाः दार्चुलाको सदरमुकाम क्षेत्रमा रहेको एक होटलमा युवाहरुबिच झडप भएको छ।

असार ३१, ०४:२६खबर संवाददाता

भारतीय पक्षबाट महाकालीको पानी तान्ने प्रस्ताव

धनगढीः नेपाल–भारत समन्वय बैठकमा भारतीय अधिकारीले धारचुलामा खानेपानीको समस्या भएकाले महाकाली नदीको पुलघाट दार्चुला... विस्तृतमा