सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ९, ०१:१५खबर संवाददाता

दार्चुलामा श्रमदानबाट ‘त्रिदेव धाम सडक’ निर्माण सुरू

दार्चुला: दार्चुलाको लेकम गाउँपालिका–५ मा स्थानीयहरूले ‘त्रिदेव धाम सडक’ निर्माण कार्य सुरु गरेका छन्। वडाभित्र... विस्तृतमा

मंसिर ९, ०१:१०खबर संवाददाता

दार्चुलामा अवैध भन्सार छलीका सामान नियन्त्रण

दार्चुला: दार्चुला मा प्रहरीले अवैध रूपमा भन्सार छली गरिएका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार साँझ... विस्तृतमा

मंसिर ९, १२:४७खबर संवाददाता

सुदूरपश्चिमबाट एक वर्षमा २९ हजार जना विदेश पलायन

धनगढी: वार्षिक आर्थिक गतिविधि अध्ययन २०८१-८२ अनुसार यस वर्ष विदेश जाने श्रमिकको संख्या उल्लेखनीय रूपमा बढेको छ।... विस्तृतमा

मंसिर ९, १२:३७खबर संवाददाता

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू

धनगढीः आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ। यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १०... विस्तृतमा

मंसिर ९, ११:१७खबर संवाददाता

पहिलो प्रयासमै लोक सेवा आयोगको परीक्षामा सात ठाउँमा नाम

धनगढीः अछामको मंगलसेन-४ नवविसका लोकेन्द्र बोहरा लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै ७ ठाउँबाट नाम निकाल्न सफल... विस्तृतमा

मंसिर ९, ०९:३४खबर संवाददाता

कञ्चनपुर र दार्चुलामा ८ लाख बढिको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुर र दार्चुलाबाट प्रहरीले आठ लाख बढिको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।