सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ८, ०१:३०रासस

हुलाकी सडक आठ वर्षदेखि अधुरै

महेन्द्रनगर: तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा... विस्तृतमा

मंसिर ८, ०१:१२खबर संवाददाता

सुदूरपश्चिममा ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए, संख्या १७ लाख २० हजार पार

धनगढी: सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन्। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि घोषणा... विस्तृतमा

मंसिर ८, १२:३४खबर संवाददाता

स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनमा डडेल्धुरा प्रदेशभरि उत्कृष्ट

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको... विस्तृतमा

मंसिर ८, १०:१३

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले भेटेन उपकुलपति

कैलाली: कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक... विस्तृतमा

मंसिर ८, ०७:१७खबर संवाददाता

कैलालीको एक घरमा आगलागी 

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।

मंसिर ८, ०७:१५खबर संवाददाता

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।