जनस्वास्थ्य ऐन बनेको ७ वर्षसम्म सुप सरकारले ल्याएन नियमावली
धनगढीः सुदूरपश्चिम सरकारले ऐन निर्माण भएको सात वर्षसम्म पनि नियमावली तयार नगरेको तथ्य फेला परेको छ।
बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस
बजुराः जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप... विस्तृतमा
सौका समुदाय ‘कुञ्चा’ सर्न थाले
दार्चुलाः नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदाय आफ्नो थातथलोबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न... विस्तृतमा
धनगढी र टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कैलालीबाट विभिन्न मुद्दामा फरार ५ जना पक्राउ
धनगढीः कैलालीबाट विभिन्न मुद्दामा फरार ५ जना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश सभा बैठक अझै अनिश्चित : पुनर्निर्माणमा करिब एक करोड लाग्ने
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन... विस्तृतमा
- ‹ previous
- 1017 of 9222
- next ›