भदौ पनि सकियो, सुदूरपश्चिममा बजेटको अत्तोपत्तो छैन
धनगढी: सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट अझै आउन सकेको छैन । बजेट शून्यता अन्त्य गर्न भदौ... विस्तृतमा
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
बाजुरा: जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ।
स्रोत सुनिश्चित गरेर मात्रै आयोजना छनोट गर्न एमालेका मन्त्रीलाई संसदीय दलकाे निर्देशन
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूलाई संसदीय दलले ‘पहिला स्रोत र बजेट सिलिङ,... विस्तृतमा
धनगढीका किसानलाई गहुँको बीउमा ५० प्रतिशत अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
धनगढी: धनगढी उपमहानगरपालिकाले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
कञ्चनपुरमा इन्स्पेक्टर दर्शन खड्का ‘भदौ महिनाको उत्कृष्ट प्रहरी’ घोषित
कञ्चनपुर: वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्का २०८३ साल भाद्र महिनाको '... विस्तृतमा
धनगढी ३ बिशाल नगरका गौरी लाल ओझाले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ गौरी लाल ओझाद्वारा ३४ थान कपडा सहयोग गरिएको छ।
- ‹ previous
- 148 of 9212
- next ›