सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १५, ०७:००खबर संवाददाता

कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ

कञ्चनपुर: भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ।

असार १४, ०५:२७खबर संवाददाता

बझाङको जयपृथ्वीमा करारका कर्मचारीको तलबमा दुई करोड खर्च 

बझाङ: जयपृथ्वी नगरपालिकामा कर्मचारी व्यवस्थापनको विषय पछिल्लो समय विवादको केन्द्र बनेको छ।

असार १४, ०५:१८रासस

स्वास्थ्य सेवा सुधारका लागि सामूहिक पहल आवश्यक

सुदूरपश्चिम : सुदूरपश्चिमको समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारी स्वास्थ्य सेवाप्रदायक संस्था, निजी क्षेत्र र... विस्तृतमा

असार १४, ०४:१४खबर संवाददाता

अत्तरियाको होटलबाट दुई किलोभन्दा बढी चरेससहित दुई जना पक्राउ

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर दुई किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।... विस्तृतमा

असार १४, ०३:५६खबर संवाददाता

कैलालीको लम्कीमा अचेत अवस्थामा भेटिएका पुरुषको पहिचान खुल्न सकेन

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ राजीपुरमा एक जना पुरुष अचेत अवस्थामा फेला परेका छन्। हालसम्म उनको पहिचान... विस्तृतमा

असार १४, ०३:४१नारायण अवस्थी

धनगढीमा खानेपानी संकट गहिरिँदै

धनगढीः कैलालीको धनगढीमा हाते नलमा पानी क्रमशः सुक्दै गएपछि खानेपानीको समस्या गम्भीर रूपमा देखिन थालेको छ।