सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २७, ०८:२६खबर संवाददाता

भजनीमा नालामा खसेर १८ महिनाको बालकको मृत्यु

कैलाली: कैलालीको भजनी नगरपालिका–७, चर्रा गाउँमा घरआँगनमा खेलिरहेको १८ महिनाको बालकको नालामा खसेर मृत्यु भएको छ।

माघ २७, ०८:२०खबर संवाददाता

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली: कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

माघ २७, ०८:१२खबर संवाददाता

डडेल्धुरामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

डडेल्धुरा: १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

माघ २६, ०५:४४खबर संवाददाता

बैतडीमा घर नजिकै युवक मृत भेटिए, घटना शंकास्पद

धनगढी: बैतडीमा घर नजिकै युवक मृत अवस्थामा फेला परेका छन्। सिगास गाउँपालिका–१ दुदीलाखानका अन्दाजी ३६ वर्षीय खडक... विस्तृतमा

माघ २६, ०५:२२खबर संवाददाता

सुदूरपिश्चमका सबै निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं: आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सकिएको... विस्तृतमा

माघ २६, ०५:१५खबर संवाददाता

सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च

धनगढी: नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले... विस्तृतमा