माघ २०, ०८:४९खबर संवाददाता
ठगी मुद्दामा फरार बाजुराका एक जना अछामबाट पक्राउ
अछामः ठगी मुद्दामा फरार बाजुराका एक जना अछामबाट पक्राउ परेका छन्।
माघ २०, ०८:४३खबर संवाददाता
टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
धनगढीः कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
माघ २०, ०८:३०खबर संवाददाता
लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
माघ २०, ०८:२४खबर संवाददाता
कैलालीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
माघ २०, ०८:१८खबर संवाददाता
बेलौरीबाट खैरो हेरोइनसहित धनगढीका २ युवक पक्राउ
धनगढीः कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित कैलालीको धनगढीका २ युवक पक्राउ परेका छन्।
माघ २०, ०८:०८खबर संवाददाता
बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
बाजुराः पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ।
- ‹ previous
- 696 of 9119
- next ›