सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ६, ०२:३७खबर संवाददाता

रास्वपाका हरि रेग्मीको कैलाली–४ बाट उम्मेदवारी

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का हरि रेग्मीले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य... विस्तृतमा

माघ ६, ०२:२८खबर संवाददाता

कैलाली-५ मा नेकपाका प्रेम आलेको उम्मेदवारी

धनगढी: कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका... विस्तृतमा

माघ ६, ०१:४२खबर संवाददाता

कैलाली क्षेत्र नं. ५ बाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी

धनगढी:  कैलाली क्षेत्र नम्बर ५ मा संविधान सभा सदस्य प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ६, ०१:२७खबर संवाददाता

कैलाली-५ बाट रास्वपाका चन्दले दिए उम्मेदवारी 

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली–५ मा आनन्दबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्। उनी... विस्तृतमा

माघ ६, ०१:०८रासस

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुराः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन्।

माघ ६, ०१:०२खबर संवाददाता

नेकपा माओवादीबाट कैलाली:५ मा सिंहको उम्मेदवारी

धनगढी: विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीबाट कैलाली-५ मा बबरजङ्गबहादुर सिंहले उम्मेदवारी दर्ता गरेका छन्।