धनगढीमा सिप तथा रोजगार मेला सुरु, ८३ पालिकाका ६ सय युवा सहभागी
धनगढीः युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सोमबारदेखि सिप तथा रोजगार... विस्तृतमा
प्रदेशसभा सदस्यबाट डा.तारा जोशीले दिए राजीनामा
कैलालीः सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्।
डोटीमा कांग्रेसबाहेक सबै दलले प्रतिनिधिसभा उम्मेदवार टुंग्याए
डोटी: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीमा कांग्रेसबाहेक सबै राजनीतिक दलहरूले आफ्ना उम्मेदवार... विस्तृतमा
डोटीबाट पूर्वमुख्यमन्त्री भट्ट चुनाव लड्ने
डोटी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि... विस्तृतमा
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
कैलालीः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताएका छन्।
सुदूरपश्चिमका युवाको योगदानलाई केन्द्रले उपेक्षा गरिरहेको छः श्रम मन्त्री भण्डारी
धनगढीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले सुदूरपश्चिम र केन्द्रबीच भौगोलिक मात्र... विस्तृतमा
- ‹ previous
- 787 of 9175
- next ›