सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २८, १२:१३

विश्वविद्यालय ऐन तत्काल ल्याउनुपर्ने माग

टीकापुरः टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाको काम छिटो हुनुपर्नेमा विज्ञले जोड दिएका छन्। सुदूरपश्चिम प्रदेश... विस्तृतमा

पुष २८, ११:५६खबर संवाददाता

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्ग... विस्तृतमा

पुष २८, ११:५४खबर संवाददाता

फेजाको आयोजनामा धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु 

धनगढीः महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको धनगढीमा दुई दिन प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

पुष २८, ११:२०रासस

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४... विस्तृतमा

पुष २८, १०:५१जयन्त सिंह भाट

नेशनल प्याब्सन कैलालीको २८ औँ स्थापना दिवसमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित

धनगढी: राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेशनल प्याब्सन) कैलालीले आफ्नो २८ औँ स्थापना दिवस भव्य रूपमा मनाएको... विस्तृतमा

पुष २८, ०८:१९खबर संवाददाता

कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ

धनगढीः कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ परेका छन्।