पुष २६, ०८:०३खबर संवाददाता
बझाङको चैनपुरमा जाडो भगाउन बालेको आगोले १ करोड ८१ लाखको क्षति
बझाङः शुक्रवार बिहान बझाङ सदरमुकाम चैनपुरमा भएको आगलागीबाट चार वटा उद्योग, होटल र पसल जलेर ध्वस्त भएका छन्।
पुष २६, ०७:५२खबर संवाददाता
डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
डोटीः डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
पुष २६, ०७:४०खबर संवाददाता
डडेल्धुरामा मलामी गएका एक वृद्धको डुबेर मृत्यु
डडेल्धुराः डडेल्धुरामा मलामी गएका एक वृद्धको डुबेर मृत्यु भएको छ।
पुष २६, ०७:३१खबर संवाददाता
जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका २ युवक पक्राउ
कञ्चनपुरः जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका २ युवक पक्राउ परेका छन्।
पुष २६, ०७:२६खबर संवाददाता
कञ्चनपुरबाट २ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट २ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ।
पुष २६, ०७:१९खबर संवाददाता
पाइलट मिलन चौधरी सम्मानित
धनगढीः थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ।
- ‹ previous
- 832 of 9190
- next ›