घोडाघोडीको विद्यालय प्राङ्गणमा अजिङ्गर फेला
कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित जनप्रगतिशील आधारभूत विद्यालय, डोडापारी दिपनगरमा अजिङ्गर फेला... विस्तृतमा
लायन्स क्लब अफ धनगढी एभरेस्टले गर्यो कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३७ थान कपडा सहयोग गरिएको छ। लायन्स क्लब अफ धनगढी एभरेस्टले कपडा... विस्तृतमा
अभिलेख अनुसार कैलालीका नदीहरुमा ५४ डल्फिन
धनगढीः कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ। डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको... विस्तृतमा
अत्तरिया वडा कार्यालयको ताला १० दिनपछि खुल्यो
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालयमा लगाइएको ताला १० दिनपछि बिहीबार तोडिएको छ। डिडिसी दुग्ध... विस्तृतमा
झलारीको एनएमबी बैँकमा तालाबन्दी
कञ्चनपुरः एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेको छ।
धनगढी उपमहानगरपालिकाद्वारा दलित छात्रालाई उच्च शिक्षा हासिल गर्न ‘टीकाराम पार्की छात्रवृत्ति’ हस्तान्तरण
धनगढीः धनगढी उपमहानगरपालिकाले दलित छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न ‘टीकाराम पार्की छात्रवृत्ति’ हस्तान्तरण... विस्तृतमा
- ‹ previous
- 841 of 9191
- next ›