स्वास्थ्यकर्मी अभाव हुँदा दार्चुला जिल्ला कारागारमा समस्या
दार्चुला: जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँच र उपचारमा समस्या... विस्तृतमा
डडेल्धुराको स्याउले- अनारखोली सडक खण्ड एक महिनासम्म दैनिक ६ घण्टा बन्द हुने
धनगढी: सुदूरपश्चिमका तीन पहाडी जिल्ला, बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकमा पुस १९ देखि माघ १९ गतेसम्म दैनिक... विस्तृतमा
२७ वर्षदेखि समावेशी समाज निर्माणमा सक्रिय बैतडीका ज्याेतिषाचार्य पन्त
धनगढी: बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित... विस्तृतमा
कैलाली बहुमुखी क्याम्पसमा २३ पुसदेखि माघ ७ गतेसम्म हिउँदे बिदा
धनगढी: कैलाली बहुमुखी क्याम्पसले २०८२ पुस २३ गतेदेखि माघ ७ गतेसम्म हिउँदे बिदा रहने जानकारी दिएको छ।
बैतडीको बनारसी धाममा महाकुम्भ मेला लाग्ने
धनगढी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा महाकुम्भ मेला... विस्तृतमा
उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण
कञ्चनपुरः कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा... विस्तृतमा
- ‹ previous
- 867 of 9194
- next ›