पाटन नगरपालिकाले एचआइभी संक्रमितलाई पोषण खर्च उपलब्ध गराउँदै
बैतडी: बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा पनि एचआइभी संक्रमित नागरिकलाई पोषण खर्च उपलब्ध गराउने भएको छ।... विस्तृतमा
धनगढी–५ जाईका मनोज जोशीले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २५ थान कपडा सहयोग गरिएको छ। धनगढी–५ जाई निवासी मनोज जोशीले कपडा... विस्तृतमा
प्रदेश सभाको बैठक यो हप्ताभित्रै बस्छः सभामुख भण्डारी
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक यो हप्ताभित्रै बस्ने भएको छ। सभामुख भीमबहादुर भण्डारीले जेन्जी आन्दोलनका कारण... विस्तृतमा
दार्चुलाको छाङरुमा सौर्य मिनि ग्रिड सञ्चालन, १२० घरधुरीमा विद्युत सेवा
धनगढी: दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत आपूर्ति सुरु गरिएको छ। वैकल्पिक ऊर्जा... विस्तृतमा
डोटीमा सामुदायिक वनको रुख काट्नेलाई ५० हजार जरिवाना
डोटीः डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ सिराड सामुदायिक वनमा रुख काटेको भन्दै ५० हजार जरिवाना तिराइएको छ।... विस्तृतमा
धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव २०८२ आज समापन हुँदै
धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ आज आईतबार औपचारिक रूपमा समापन गरिँदैछ।
- ‹ previous
- 913 of 9203
- next ›