गत वर्ष प्रदेश लोक सेवाले स्थानीय तहका लागि किन विज्ञापन खोलेन?
धनगढी: प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले गत आर्थिक वर्षमा स्थानीय तहका लागि विज्ञापन नै खोलेन।
जेन्जी युवामाथि हातपात गर्ने एमाले कार्यकर्तामाथि कारबाहीको माग
धनगढी: एमाले नेता महेश बस्नेतविरुद्ध बुधबार गरिएको प्रदर्शनका क्रममा जेन्जी युवामाथि एमाले युवा संघका कार्यकर्ताले... विस्तृतमा
धनगढी–२ बैयाबेहेडीका कलावती देवी पन्तले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग गरिएको छ। धनगढी–२ बैयाबेहेडी निवासीे गोपालप्रसाद... विस्तृतमा
बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ
दशरथचन्द (बैतडी): बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका... विस्तृतमा
गड्डाचौकी भन्सारले लक्ष्यअनुरूप राजस्व उठाउन सकेन
कञ्चनपुर: कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्ष २०८२-८३ का पहिलो चार महिनामा लक्ष्यअनुसार राजस्व... विस्तृतमा
धनगढी उपमहानगरले विकेन्द्रीकरणको अभ्यास गर्दै, वडामै आर्थिक अख्तियारी
धनगढीः धनगढी उपमहानगरपालिकाले विकेन्द्रीकरणको अभ्यास थालेको छ।
- ‹ previous
- 998 of 9219
- next ›