धनगढीमा पाइप फुटेर सहिद गेट–क्याम्पस चोक सडक भत्कियो, मर्मतमा ढिलाइ गर्ने खानेपानी संस्थानमाथि आलोचना
धनगढीको सहिद गेट-क्याम्पस चोक सडकको हसनपुरस्थित सडकमा खानेपानीको पाइप फुटेर सडक भत्किदै। खानेपानी संस्थानले मर्मतको काम समयमा कहिल्यै नगर्ने समस्या कायमै
कमेन्ट लोड गर्नुस