सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात व्यवस्था कार्यालय कैलालीले पुनः सेवा सुरु गरेपनि लाइसेन्सको परीक्षा सञ्चालनमा अन्यौलता कायमै

यातायात व्यवस्था कार्यालय कैलालीले पुनः सेवा सुरू गरेपनि झण्डै दुई महिनादेखि ठप्प रहेको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन।

कमेन्ट लोड गर्नुस