सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघ र प्रदेश सरकारको बजेटमा निर्माणाधिन विद्यालय भवनको काम अलपत्र

धनगढी उप–महानगरपालिकामा संघीय सरकार र प्रदेश सरकारको बजेटमा निर्माणाधिन १० विद्यालयको भवनको काम अलपत्र परेको छ। संघीय सरकार र प्रदेश सरकारले विद्यालय भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकालाई बजेट उपलब्ध गराएकोमा काम अलपत्र परेको हो।

कमेन्ट लोड गर्नुस